समितिको गठन

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव वा निजले तोकेको सो मन्त्रालयको सह-सचिव अध्यक्ष
प्रतिनिधि (सह-सचिव स्तर) अर्थ मन्त्रालय सदस्य
प्रतिनिधि (सह-सचिव स्तर) गृह मन्त्रालय सदस्य
नेपाल बार एशोसिएशनको अध्यक्ष वा अध्यक्षले तोकेको सो एशोसिएशनको पदाधिकारी सदस्य
कानून किताब व्यवस्था समितिको कार्यकारी निर्देशक सदस्य-सचिव

 

ताजा जानकारी

११ बैशाख
२०८२

ऐन सङ्‍ग्रहहरुको विवरण

पुरा पढ्नुहोस्
११ बैशाख
२०८२

नियम सङ्‍ग्रहहरुको विवरण

पुरा पढ्नुहोस्